सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन : भवानी राणा
काठमाडौं,२४ असार । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विद्यार्थीको उत्साहलाई सत्कर्ममा बदल्नुपर्ने बताएकी छिन् । काठमाडौंको कान्तिपुर सिटी कलेजका बीबीएका विद्यार्थीहरुले हालै प्रकाशन गरेको जर्नल ‘स्कुलर्स’ को विमोचन