११६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ख्याम्पुमा विविध प्रतियोगिता
खगिन्द्र राज बास्तोला,काठमाडौं,२६ फागुन । स्वाभिमान महिला समूह नेचासल्यान-१ को आयोजना तथा नेचासल्यान गाउँपालिकाको प्रायोजनमा नेचासल्यान गाउँपालिका-१ ख्याम्पुमा ११६ औं अन्तर्राष्ट्रिय नारी दिवस एक कार्यक्रमकाबीच मनाइएको छ । नेचासल्यान गाउँपालिका-१