अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
६ फागुन । पाकिस्तान, हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उहाँका दाह्री लामा र सेता भइसकेका छन् । चालीस वर्षअघि युद्धग्रस्त अफगानिस्तानबाट भागेर पाकिस्तान आउँदा उहाँका