सोलुखुम्बुको पत्तालेबाट रेडियो नेपालको परीक्षण प्रसारण शुरु
काठमाडौं । रेडियो नेपालले सोलुखुम्बुको पत्तालेबाट परीक्षण प्रसारण शुरु गरेको छ । एफएम ब्याण्डको ९८ मेगाहर्जबाट रेडियो नेपालको प्रसारण शुरु भएको हो । यससँगै प्रदेश नम्बर १ का सोलुखुम्बु, ओखलढुंगा,