एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) दर्ता नहुने, अर्कै नाम लिएर आउन निर्वाचन आयाेगकाे निर्देशन
नेकपा (एमाले)बाट विभाजित नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टीबाट विभाजित जनता समाजवादी पार्टी (लोकतान्त्रिक) त्यही नाममा निर्वाचन आयोगमा दर्ता नहुने भएकाे छ । निर्वाचन आयोगले एमालेबाट विभाजित भएको प्रस्तावित