नयाँ दिल्ली,२४ माघ । श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा योगदान पुराएका नेपाल, भारत,बंगलादेस र श्रीलंकाका विभिन्न व्यक्तिहरुलाई साउथ
काठमाडौं,२४ माघ । क्रिकेटको महाकुम्भ मानिने ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको औपचारिक सुरुआत आजदेखि हुँदैछ । कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीच हुने उद्घाटन खेलसँगै विश्वकपको यात्रा सुरु हुन लागेको हो । तर
काठमाडौं,२४ माघ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ । संघले विज्ञप्ति निकालेर दैनिक प्रयोगमा
काठमाडौं,२४ माघ । नेपाली चलचित्र उद्योगमा लामो समय देखि निरन्तर सक्रिय वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। भारतीय चलचित्र उद्योगमा सक्रिय थापाको हृदयाघातकका कारण निधन भएको थापा निकट रहेका
सोलुखुम्बु,२३ माघ । नेकपा एमाले सोलुखुम्बुको टोली लिखुपिके गाउँपालिका पुगेको छ । दोस्रो चरणको घरदैलो अभियानका साथ कार्यकर्ता भेटघाटका लागि लिखुपिके पुगेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ । भोलि २४
काठमाडौँ,२३ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सर्वोच्च अदालतले आदेश सदर गरिदिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र
काठमाडाैं,२३ माघ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा बिहीबार राित भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद
कास्की,२३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना
काठमाडौँ,२३ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । गत माघ ६ गते हाजिर जमानीमा रिहा
काठमाडौं,२३ माघ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले संयुक्त राष्ट्र सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरूमा निहीत कश्मीरी जनताको आत्मनिर्णयको अधिकारका लागि उनीहरूको न्यायोचित संघर्षप्रति पाकिस्तानको अटल समर्थन रहेको बताएका छन् ।