२९ औँ मुख्यसचिवमा नियुक्त भए सुमनराज अर्याल
काठमाडौं,७ मंसिर । मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको वरियताक्रममा दोस्रो नम्बरमा रहेका रक्षा सचिव अर्याललाई २९ औँ मुख्यसचिव