केन्द्रीय सदस्य आचार्यले गरे आम जनता पार्टी परित्याग
काठमाडौं।आम जनता पार्टीमा ब्यक्तिबाद,क्षेत्रीयतावाद, चरम नातावाद, र कृपावाद हावी भएको भएको भन्दै केन्द्रीय सदस्य बलभद्र आचार्यले पार्टी परित्याग गरेका छन् । पार्टीको नाम आम जनता पार्टी भएपनि अध्यक्ष प्रभु साहको