थुलुङ दुधकोशीको बर्खुघाटमा बेलिबृज बन्ने,अध्यक्ष राईले गरे शिलान्यास
सोलुखुम्बु,२ माघ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ५ आवागमन सहज बनाउने उद्देश्यले दुधकोशी नदीको बर्खुघाटमा बेलिबृज निर्माण गरिने भएको छ । गाउँपालिकाको वडा नम्बर ४,५ र