निर्बाचन आयोगमा कल सेण्टर स्थापना,एकै पटक १५ जनासम्मले फोन गर्दा होल्ड नहुने
काठमाडौं,७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ । आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित