मतपत्रको ठेली बोकेर हिँडेका नेताहरू प्रहरीको नियन्त्रणमा
काठमाडौं,२१ फागुन । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदान केन्द्रबाट मतपत्रको ठेली बोकेर हिँडेका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदानको क्रममा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका अनिल श्रेष्ठ