जासुसी गरेको आरोपमा बिप्लव माओवादीद्वारा प्रधानाध्यापकको हत्या
काठमाडौं। मोरङको मिक्लाजुङ-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या घटनाकाे जिम्मा विप्लव समूहले लिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेची-कोशी ब्यूरोले विज्ञप्ति जारी गर्दै प्रतिकारका