सडक संघर्षमा जाने बिपक्षी गठबन्धनको निर्णय
काठमाडौं, १० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जानुपर्ने निष्कर्ष निकालेको छ। नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरूङले कोरोना संक्रमण कम भइरहेको