थुलुङ दुधकोशीले काठमाडौंमा सञ्चालन गरेको प्रशासनिक सेवा शिविरमा दोश्रो दिन ९ सय ३१ जनाले लिए सेवा
काठमाडौ,२१ साउन । थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुले काठमाडौ उपत्यकामा सन्चालन गरेको एकीकृत प्रशासनिक सेवाको पहिलो दिन १ हजार ४ सय ४२ जनाले सेवा लिएका छन । गाउँपालिका संस्थापक अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको शिविरको पहिलो दिन ५११ जना र दोस्रो दिन ९ सय ३१ जनाले सेवा लिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि बायोम्याट्रीक अनिवार्य गरेपछि थुलुङ दुधकोशी गाउँपालिकाले गत वर्ष देखि नै एकीकृत सेवा प्रवाहका लागि शिविर सञ्चालन गरेको हो । गत वर्ष उपत्यकामा शिविर संचालन गर्ने थुलुङ दुधकोशी पहिलो भएको भन्दै संस्थापक अध्यक्ष असिम राईले नागरिकलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभयो ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष सवीता राईले नागरिकको सहजताकै लागि शिविर सञ्चालन कार्यलाई निरंतरता दिएको भन्दै दुई दिने सिविरमा आवश्यक सवै सेवा लिन अनुरोध गर्नुभयो ।
दोस्रो दिन कुन वडाका कति जनाले सेवा लिए ?
वडा नं. १ नेले
१ सिफारिस पत्र १३
२ मालपोत तथा अन्य राजस्व ५६
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण २१
५ जन्म दर्ता १६
६ विवाह दर्ता २
७ बसाइँसराइ ९
८. नाताप्रमाणित ४
जम्मा : १२४
वडा नम्बर २ कांगेल
१ सिफारिस पत्र ९
२ मालपोत तथा अन्य राजस्व १६
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण ७
५ जन्म दर्ता ५
६ विवाह दर्ता २
७ बसाइँसराइ २
८. नाताप्रमाणित १०
जम्मा : ५२
वडा नं. ३ पन्चन
१ सिफारिस पत्र ५
२ मालपोत तथा अन्य राजस्व ११
३ विवाह दर्ता ४
४. सामाजिक सुरक्षा भत्ता नविकरण १४
५ जन्म दर्ता ७
६. नागरिकता प्रतिलिपी सिफारिस -१
७. सम्बन्ध बिच्छेद १
८. नाता प्रमाणित ३
जम्मा : ४६
वडा नं. ४ जुबु
१ सिफारिस पत्र ७
२ मालपोत तथा अन्य राजस्व १०
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण १४
५. जन्म दर्ता ५
६. मृत्यु दर्ता १
७. विवाह दर्ता १
जम्मा : ३९
वडा नं. ५ जुबु
१ सिफारिस पत्र १३
२ मालपोत तथा अन्य राजस्व १०
३ सामाजिक सुरक्षा भत्ता नविकरण २१
४. जन्म दर्ता ८
५ विवाह दर्ता ४
६. नया सामाजिक सुरक्षा भत्ता दर्ता १
जम्मा : ५७
वडा नं. ६ मुक्ली
१ सिफारिस पत्र ८
२ नयाँ नागरिकता सिफारिस पत्र २
३ मृत्युदर्ता २
४. सामाजिक सुरक्षा भत्ता नविकरण १२
५ जन्म दर्ता ८
६ बसाइँसराइ ३
७ विवाह दर्ता ११
८. सम्बन्ध बिच्छेद – २
९. मालपोत भुमिकर ३९
जम्मा : ८७
वडा नं. ७ देउसा
१ सिफारिस पत्र ३
२ मालपोत तथा अन्य राजस्व २३
३ विवाह दर्ता ५
४. सामाजिक सुरक्षा भत्ता नविकरण १५
५. जन्मदर्ता ६
६. बसाइँसराइ १
जम्मा : ५३
वडा नं. ८ देउसा
१. नाता प्रमाणित – ३
२. जनजाति सिफारिस – १
३. भुमिकर मालपोत – १५
४. विपन्न सिफारिस -१
५. सामाजिक सुरक्षा भत्ता नामिकरण – ४०
६. जन्मदर्ता प्रतिलिपि – १०
७. नेपाली नागरिकता प्रतिलिपि सिफारिस – ५
८. विवाह दर्ता- ५
९. अन्य सिफारिस -१
जम्मा – ८६
वडा नं. ९
१ सिफारिस पत्र ११
२ मालपोत तथा अन्य राजस्व ४५
३ सामाजिक सुरक्षा दर्ता १
४. सामाजिक सुरक्षा भत्ता नविकरण २२
५ जन्म दर्ता १४
६ मृत्यु दर्ता १
७ विवाह दर्ता ८
८ बसाइँसराइ १
जम्मा : ११६
राष्ट्रियपरिचयपत्र वितरण २२५
जेष्ठ नागरिक परिचयपत्र वितरण -४६
जम्मा- ९३१

