सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न भएको छ । पहिलो ग्याल्पो ल्होसार साँझ २१४८ नेचा सल्यान–१, चोपम्दक (आहाले डाँडा)मा भव्यताका साथ
एजेन्सी । चर्चित प्लेब्याक सिंगर तथा इण्डियन आइडलका एंकर आदित्य नारायणलाई कोरोना संक्रमण भएको छ । उनीसँगै उनकी श्रीमती तथा अभिनेत्री श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण भएको हो । आदित्यले
जनकपुरधाम,१६ चैत ।होली पर्वको अवसरमा दिइने महामूर्खको उपाधि यस वर्ष हास्य कलाकार महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दिइएको छ। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले यो उपाधि दिएको हो
महोत्तरीसहितका मिथिला क्षेत्रमा होली (फगुवा, फागु) पर्वको रौनक उत्कर्षमा छ । फागुन शुक्ल पूर्णिमासँगै मिथिला माध्यमिकी परिक्रमा र जनकपुर अन्तरगृह परिक्रमा आज बिहान सकेर होलिका दहनको धुरा (खरानी) उडाएसँगै आज
काठमाडौं । भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान २०७७ लोक गायक कुमार बस्नेत र सङ्गीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको छ । आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले
पछिल्लो समय म्युजिक भिडियो निर्देशन, शब्द लेखन तथा कलाकारितामा ब्यस्त दुर्लभ जन्तरेले निर्देशन गरेको म्युजिक भिडियोले गिनिज वर्ल्ड रेकर्डको मान्यता पाएको छ। गिनिज बुकको मान्यता पाएसंगै निर्देशक जन्तरेले गिनिजबाट वर्ल्ड
काठमाडौं,९ चैत ।सोलुखुम्बुका तीन युवाहरुसहित पाँच नेपाली युवाहरुले नेपालकोतर्फबाट एउटा विश्व कीर्तिमान थप्न सफल भएका छन् । नेपाली कलाकार टोलि सहित विश्वको अहिलेसम्मकै अग्लो स्थानमा अडियो तथा भिडियो छायांकन गरि
एजेन्सी, । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मे १३ मा प्रदर्शन हुने भएको छ । सलमानले दर्शकहरुलाई वाचा गरेअनुसार राधे फिल्मको रिलिज मिती १३ मे
काठमाडौं, फागुन २९ । अनुजा पुडासैनी र गोविन्द बोहोराको स्वर रहेको गीत ‘मेरो याद आउन्न र’ सार्वजनिक भएको छ छ । रोमियो राजन र गोविन्द बोहोराको शब्द, बोहोराकै सङ्गीत र
काठमाडौं । निर्देशक रामबाबु गुरुङको चलचित्र ‘कबड्डी–४’ ०७८ असोज १५ गते रिलिज हुने भएको छ । केही दिन अगाडि निर्माणको घोषणा गरेका गुरुङले रिलिज डेट पनि सार्वजनिक गरेका हुन् ।