कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीकाबीचविशेष सेवाहरुमा छुटको प्रावधान सम्बन्धी सम्झौताभएको छ । उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्डवाहकहरुलाई कुमारी बैंककोकार्ड मार्फत भुक्तानीगर्दा,
काठमाडौं- नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको व्यक्ति कर्जामा थप कडाइ गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिअनुसार ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, शेयरको धितोमा प्रदान गरिएको कर्जा
काठमाडौं । असार मसान्तसम्ममा एनआईसि एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई ओटा योजनाको नाफामा वृद्धि भएको छ । एनआईसि एशिया ब्यालेन्स फण्ड र एनआईसि एशिया ग्रोथ फण्डको नाफा वृद्धि
काठमाडौं, १२ साउन । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको
काठमाडौं, ८ साउन।साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा पुनस् अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने
काठमाडौं ७ श्रावण । सुन तोलामा १३ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार ९४ हजारमा कारोबार भइरहेको जनाएको छ। मंगलबार ९२ हजार ७ सय कारोबार भएको
काठमाडौं ३० असार । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा मंगलबार तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी
काठमाडौ २७ असार । ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशसरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बैंकको कर्णाली प्रदेशकोप्रादेशिक कार्यालयप्रमुख मदन कुमार मुल्मीले कर्णालीप्रदेशका माननीय मुख्यमन्त्रीमहेन्द्र
काठमाडौ २७ असार । एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको साधरण सेयर सुचिकरण गरिएको छ । लघुवत्त वित्तिय संस्थाले सर्वसाधरणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर
काठमाडौ २४ असार । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६।५३ मा पुगेको