डेङ्गु लाग्दैमा नआतिन चिकित्सकको सुझाव
काठमाडौं:डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन चिकित्सकले सुझाव दिएका छन्। अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने तर दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने उनीहरूले बताएका छन्। धवलागिरि अस्पतालका प्रमुख