बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक सुरु,गुहमन्त्री लेखकपनि सहभागी
केदार बस्नेत,काठमाडौंः प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा सतारुढ दल नेपाली कांग्रेसका सभापति