नेपाल हिन्दू राष्ट्र हुनैपर्छः शङ्कराचार्य
भैरहवा । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताउनुभएको छ । भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भन्नुभयो, “हिन्दूत्वको प्रतिनिधित्व