चीन-ताईवान तनाब, नेपाल चीनको पक्षमा
काठमाडौं।नेपालले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनाव शान्तिपूर्ण रूपमै समाधान हुनुपर्ने बताएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल शान्तिप्रेमी राष्ट्र भएकाले