नक्कली शरणार्थी प्रकरण मानवता र राज्यविरुद्धको अक्षम्य अपराध : नेपाल डेमोक्रेट युनियन
काठमाडौं।नेपाल डेमोक्रेट युनियनले नक्कली भुटानी शरणार्थी प्रकरणले प्रजातान्त्रिक विश्वमा नेपालको छवि, साख र विश्वसनीयतामा मर्मांतक आघात पारेको भन्दै यस अपराधिक कार्यको व्यापक एवं निर्मम छानबिन गरी कुनै पनि पद र