सिन्धुपाल्चोक बाढीपीडितलाई तत्काल राहत प्याकेज उपलब्ध गराउन राप्रपाको माग
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडितलाई तत्काल राहत उपलब्ध गराउन, बाढीग्रस्त क्षेत्रमा जोखिम व्यवस्थापन, पूनर्निमाण र पूनःस्थापना गर्न सरकारसँग माग गरेका