उपनिर्वाचनका लागि काँग्रेसले गठन गर्यो केन्द्रीय संयोजन समिति
काठमाडौं।नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन्। कांग्रेसको विधान, २०१७ अनुसार महामन्त्री शर्माको संयोजकत्वमा