थुलुङ दुधकोशीमा धजुरी, फुर्का र पिचुरी निर्माण सम्बन्धि तालिम सम्पन्न
सोलुखुम्बु,२० चैत । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा पाँच दिन देखि जारी धजुरी, फुर्का र पिचुरी निर्माण सम्बन्धि तालिम सकिएको छ । थुलुङदुधकोशी रोजगार शाखाको आयोजनामा जारी उक्त तालिम बिहिबार सम्पन्न