अध्यादेश आएपछि थापाले भने,- ‘यो ब्यबस्था असफल भयो’
काठमाडौं, ३० मंसिर ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यादेश प्रकरणले यो व्यवस्था असफल भएको प्रमाणित गरेको दाबी गरेका छन् । मंगलबार सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)