संसद विघटनबिरुद्द संयुक्त संघर्ष गर्ने तीन दलको निर्णय
काठमाडौँ, ६ पुस।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध नेकपाका असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा)लगायत प्रतिपक्षी दलहरुले संयुक्त आन्दोलन गर्ने निर्णय गरेका छन्। बालुवाटारमा नेकपा