‘बाह्रै महिना,बाह्रै तरिका’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं २३ चैत्र । रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तरिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द,बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक