युट्युबमा आयो चलचित्र ‘जन्तीबाख्रो’
काठमाडौं,२४ जेठ । चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा आएको छ । उत्तम केसीको कथा,सुवास गौतमको निर्देशन रहेको ‘जन्तीबाख्रो’युट्युबमा आएको हो । दुर्गा केसी र दुर्गा भण्डारी निर्माता रहेको‘जन्तीबाख्रो’मा अर्जुन गुरुङ,विनिता भण्डारी, लक्ष्मणविक्रम