आदिवासी चलचित्र महोत्सवमा लिम्बु भाषाको फिल्म बन्यो सर्बोत्कृष्ट
काठमाडौं,९ असार। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रले मनोरञ्जन प्रदान गर्नुका साथै भाषा, कला र संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ। आइतबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित आदिवासी जनजाति