चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौं,२७ असार । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन,नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड,श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८२ सम्पन्न भएको छ ।