१६ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न,१२ विधामा अवार्ड र ५ विशिष्ट सम्मान प्रदान
काठमाडौं,२९ चैत । १६ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउण्डेसनद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सांझ आयोजित कार्यक्रममा १२ विधामा अवार्ड र ५ विशिष्ट सम्मान