ओप्सना अवार्डको नोमिनेसन सार्वजनिक, बिभिन्न ३९ बिधामा अवार्ड बाँडिने
काठमाडौं,२४ साउन । ओप्सना फिल्मस् प्रा.लि.ले ‘राष्ट्रिय ओप्सना फिल्मस् एण्ड म्युजिक अवार्ड २०८२’ दोश्रो संकरणको नोमिनेसन सार्वजनिक गरेको छ । राष्ट्रिय,लोक,देउडा,आधुनिक,पप,चलचित्र,टेलिसियल,भाषा भाषीका गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी