सोलुखुम्बु । बित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा खगेन्द्र वन सर्वसम्मत चयन हुनुभएको छ ।सदरमुकाम सल्लेरीमा सम्पन्न तेस्रो अधिवेशनले खगेन्द्र वन अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो
काठमाडौ।मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ। प्रदर्शनी चैत्र १०, ११ र १२ गते भृकुटीमण्डपमा हुनेछ। प्रर्दशनीमा
चितवन।चितवनमा जारी चितवन नेपाली जुत्ता चप्पल प्रदर्शनीमा ग्राहकवर्गहरुको दिनप्रति भिड बढ्दै गएको छ । सस्तो आरामदायी र टिकाउ भएका कारण स्वदेशी जुत्ता चप्पलहरू ग्राहकहरूको रोजाइ बढेको हो । फागुन १७
काठमाडौं।बित्तीय संस्थाहरुको चर्को ब्याजदर बिरुद्ध तीब्र असन्तुष्टि प्रकट गर्दै ब्यबसायीहरु आन्दोलित हुन थालेपछि वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आज देखी लागु भएकाे छ । वाणिज्य बैंकहरुको छाता
काठमाडौं।सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य एकैपटक प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको हो। दूधको मूल्य वृद्धिसँगै अब प्रतिलिटर दूधको मूल्य ६५
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। पछिल्लो तीन दिन यता १४० जना पर्यटकहरूले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।भ्रमण गर्नेमा विदेशी ११४, सार्क क्षेत्रका ५ र नेपाली २१ जना रहेको जनाइएको छ। गत फागुन
काठमाडौं । लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद
काठमाडौं।सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको आइतवारकाे बैठकमा चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार दुई
काठमाडौं। पोल्ट्री फार्ममा उत्पादन हुने अण्डाको सरल तरिकाले बिक्री बितरण गर्ने उदेश्यले म्हेपी नयाँ बजार स्थित कंडेल पोल्ट्री एण्ड एग्रो रिसर्च फार्मले आफ्नो बिक्री डिपोको सुरुवात गरेको छ । पोषणयुक्त
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ७ ले विद्यार्थीलाई कुखुरा वितरण गरेको छ । बालबालिकाको आयअर्जनमा टेवा पुर्याउने उदेश्यसहित ECD कक्षाका विद्यार्थीलाई उक्त कुखुरा वितरण गरेको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो