कोरोना भाइरससंग लड्दै काम गर्नु जोखिम हो, तर हामी चुप लागेर बसेका छैनौं
ब्रजेशकुमार झा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको विभागीय प्रबन्धक हुनुहुन्छ । पिता स्व:जयचन्द्र झा र माता प्रभादेवी झाका सुपुत्र ब्रजेशकुमार झाको जन्म महोत्तरीमा २०२१ साल साउन १८ गते भएको हो ।