काठमाडाैं, २९ माघ । नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेकपा बिभाजन भएको भन्दै प्रधानमन्त्री केपी ओलीले भ्रम छर्न खोजेको आरोप लगाउंदै अनावश्यक भ्रममा नलाग्न
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छिन् । अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको निवास शंखमुलबाट पक्राउ गरेको हो । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा
काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको
काठमाडौं, २९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको
महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा रहेको खबर आजको नागरिक दैनिकले छापेको छ । भिजिट भिसा
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका सैन्य नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। म्यानमारमा ‘कू’ गर्ने सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकास्थित म्यानमारको कोषलाई
काठमाडाैं । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ। भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन्। बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको बताएका हुन्। एस्ट्राजेनेका–अक्सफोर्डले
काठमाडौं, २८ माघ । निजी क्षेत्रमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३
काठमाडौं, २८ माघ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर दाङको देउखुरीमा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मङ्गलवार दिउँसो गढवा गाउँपालिका २ चिमचिमेकाे तिरतिरे जङ्गलमा सिकार खेल्न