प्रतिनिधिसभाको बैठक फागुन २३ गते बस्ने
काठमाडौँ,१४ फाल्गुन । आगामी फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न सरकारले सिफारिश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले सो सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने परराष्ट्रमन्त्री प्रदीप