हाइड्रोपावरको सुरुङ्ग खन्ने क्रममा पुरिएर दुई मजदुरको मृत्यु
ताप्लेजुङ,२२ फाल्गुन ।ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–२ स्थित सानीमा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगामाटोले पुरिएर २ मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार भोजपुर ओख्रेसाबुका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरीका २२