मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिंदै नेपाल समूह
काठमाडौं, १८ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध टेबल भएको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। माधव नेपाल पक्षका प्रदेश सांसदले नै अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएसँगै प्रस्ताव फिर्ता