माप्यदुधकोशीमा एमालेको १०३ सदस्यीय गाउँपालिका कमिटी गठन
खगिन्द्रराज बास्तोला सोलुखुम्बु ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा पार्टी प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। पार्टीका केन्द्रीय परिषद सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न भेलाले