एकैदिन भएका छुट्टाछुट्टै २ बस दुर्घटनामा ७२ जना घाईते
काठमाडौं।नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस किस्पाङमा दुर्घटना भएको छ । सो क्रममा करिब ३० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रहरी, नुवाकोटले जनाएको छ । सोमबार नुवाकोटको काउलेबाट काठमाडौंतर्फ आइरहेको