मोहन बस्नेत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेचासल्यानको मतपरिणाम सार्बजनिक भइ सकेको छ।प्राप्त मतपरिणामले गाउँपालिकामा नेपाली कांग्रेसले प्राविधिक जित हांसिल गरेपनि उसको बर्चस्व
सोलुखुम्बु।जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले गाउँपालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुबिधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार विद्यार्थी १ जनालाई MBBS पढाउन खर्च गर्ने घोषणा गरेका छन्। शुक्रबार
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका नवनिर्बाचित प्रमुख नाम्गेल जाङबु शेर्पाले हिंजो एउटा पार्टीबाट चुनावमा होमिए पनि निर्वाचित भएपछि अब सबैको साझा बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेस सोलुखुम्बुका सभापतिसमेत रहेका
सोलुखुम्बु।थुलुङदुधकोशी गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष अशिम राईले शपथ लिएका छन्। जिल्ला सदरमुकामस्थित मुख्यनिर्बाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राईले सपथ लिएका हुन्।राईलाई सोलुखुम्बु जिल्लाका मुख्य निर्बाचन अधिकृत सन्तोषप्रसाद पराजुलीले बिहिवार सपथ
काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले बजेटको सिद्धान्त र प्राथमिकता छलफल हुँदा सदनमा उपस्थित हुन अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल
काठमाडौं । परराष्ट्र मन्त्रालयले जेठ १० गतेलाई ‘नेपाल परराष्ट्र दिवस’को रुपमा मनाउने भएको छ । नेपाल वैदेशिक सेवा (गठन तथा श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित
काभ्रे। मण्डन देउपुर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका छन्। गठबन्धनको तर्फबाट वाइवाले ९ हजार ४०६ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका बिदुर सापकोटाले ८ हजार
भक्तपुर ।सूर्यविनायक नगरपालिकाको नेकपा नगरप्रुमखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले हराउँदै थापा निर्वाचित भएका हुन् । थापाले १४
सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डमा फेरि पनि कांग्रेसले नै बाजी मारेको छ। गत शुक्रवार सम्पन्न निर्बाचनमा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार नाम्गेलजाङ्बु शेर्पा सो नगरपालिकाको
काठमाडौं।नेपालीका काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र रहेको काठमाडौंको बुढानिलकण्ठमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएका हुन् ।