पक्राउ परे माओवादी नेता कृष्णबहादुर महरा
काठमाडौं,२६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई आज प्रहरीले पक्राउ गरेको हो।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले