संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि देशब्यापी जनभेला र प्रदर्शन गर्ने एमालेको निर्णय
काठमाडौं,१५ कार्तिक । नेकपा (एमाले) ले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ।शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्षा,लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो। अभियान