काठमाडौ १५ चैत्र । नोभाक जोकोभिच र उनकी पत्नी जेलेना यान्कोभिचले कोरोना भाइरसविरुद्धको अभियानका लागि स्वास्थ्य सामाग्री खरिद गर्न १० लाख युरो सहयोग गरेका छन्।
काठमाडौ १५ चैत्र । विश्व यतिबेला महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० विरूद्ध लडिरहेको छ। यसको विरुद्धमा सबैले केही न केही गर्नैपर्ने अवस्था छ। भाइरसविरुद्ध लाग्न भारतीय मनोरञ्जन क्षेत्रका स्टार
बाँके १५ चैत्र । काठमाडौबाट नेपालगञ्ज गएको नेपाल एयर लायन्सको वाई १२ ट्विन अट्टर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ। क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिनका लागि
काठमाडौं १५ चैत्र । नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। वाई १२ जहाज दुर्घटनामा परेको हो। विमान धावनमार्गबाट चिप्लिएको थियो। विमान धावनमार्गबाट चिप्लिएर झाडिमा पुगेको छ।
काठमाडौ १५ चैत्र । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जाहरूलाई १० बुँदे निर्देशन दिएका छन्। प्रधानसेनापति थापाले दिएको निर्देशनको पहिलो बुँदामा सबभन्दा पहिला आफू सुरक्षित रहन भनेका
काठमाडौं १५ चैत्र । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर
काठमाडौ १५ चैत्र । कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ । वर्ल्डोमिटरका
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न
कपिलवस्तु १५ चैत्र । कपिलवस्तुको मायादेबी गाउँपालिका–४ मा १३ बर्षीया बालिका बालात्कार भएकी छन । बालिकालाई २५ बर्षीय छिमेकी एजाज मुसलमानले जवरजस्ती करणी गरेको पीडित बालिकाको परिवारको आरोप छ।
काठमाडौं १४ चैत्र । काठमाडौं उपत्यका बाहिर कोरोनाका पहिलो संक्रमित भेटिएका छन्। धनगढी प्रादेशिक अस्पतालमा उपचाररत युवकमा कोरोना देखिएसँगै उपत्यका बाहिर पनि खतराको घण्टी बजेको हो। दुबईबाट रोजगारी गरेर आएका