पालिकाबासीको डेरा-डेरामा पुगेर बांडे अध्यक्ष बास्तोलाले राहत, काठमाडौंमा राहत उपलब्ध गराउने नेचासल्यान जिल्लाकै पहिलो गाउँपालिका
-डिल्ली शर्मा सोलुखुम्बु , १९ बैशाख । बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका आफ्ना नागरिकहरुको केहि दिन अघि मात्र उद्दार गरेको नेचासल्यान गाउँपालिकाले राजधानी काठमाडौंमा राहत बितरण गरेको छ। गाउँपालिकाबाट