सर्बदलीय बैठकमा देउवाको प्रष्ट अडान-‘भारतीय सेना फिर्ता हुनैपर्छ’
काठमाडौं, ३१ बैशाख । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार बोलाएको