लिखुपिकेलाइ हिमालयन प्रोजेक्टद्वारा स्वास्थ्य सामाग्री सहयोग
राजेन्द्र बस्नेत सोलुखुम्बु , ५ जेठ ।जिल्लाको लिखुपिके गाउँपालिकालाई हिमालयन प्रोजेक्ट डेनमार्कले कोरोना नियन्त्रण तथा रोकथाममा प्रयोग हुने माक्स, पिपिइ , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु पठाएर सहयोग गरेको छ। विश्वभर