कार्यसम्पादनलाई परिणाममुखी बनाउन प्रहरीलाई प्रधानमन्त्री दाहालको निर्देशन
काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले नागरिकप्रति उत्तरदायी,मानवअधिकारप्रति संवेदनशील,निष्पक्ष,व्यवसायिक एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिवद्ध प्रहरी जनशक्तिबाट मात्र नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुऱ्याउन सक्ने बताउनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित