त्रिशुलीमा बेपत्ता बस र यात्रुहरुको खोजीकार्यमा वाटर ड्रोनको प्रयोग
चितवन।त्रिशुली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा,वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य शुरु गरिएको छ। र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु