ओली–प्रचण्डबीच सहमति जुट्न सकेन



काठमाडौं । नेकपा विवाद उत्कर्षमा पुगका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच पौने १ घण्टा बालुवाटारमा भेटवार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुुगलले पुष्टि गरे ।

‘भेटवार्ता भयो अरु खासै केही भएन’, सापकोटाको भनाइ छ । दुई नेताबीच गत २० भेटवार्ता भएको थियो । नेकपामा दुई नेताबीच प्रतिवेदनको विषयलाई लिएर किचलो छ ।

प्रतिक्रिया दिनुहोस्